राजनीति « Khabarhub

चुनावलाई केन्द्रमा राखेर काम थाल्न अध्यक्ष थापाको आग्रह

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियामा थापाले आज केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाएको अनौपचारिक बैठकमा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिएका थिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले…