राजनीति « Khabarhub

ओलीविरुद्ध ‘भण्डाफोर’मा लाग्न कार्यकर्तालाई नेता नेपालको निर्देशन

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका छन् । नेपाल–खनाल समूहले काठमाडौँमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  नेता नेपालले पार्टीबाट निकाल्न खोजे पनि आफूहरु अन्तिमसम्म लड्न तयार रहेको बताएका हुन् । नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष…