Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सहमति गरेर प्रधानमन्त्री केपी शमा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । आफूले बिहान प्रतिनिधिसभा विघटनको कदम प्रधानमन्त्रीले चाल्ने सुइको पाएर भेट्न गएको भन्दै प्रचण्डले अन्य विकल्प अपनाउँ भन्दा हुन्छ भन्दै प्रधानमन्त्रीले अर्कै कदम चालेको बताए । बबरमहलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले चाल्ने कमदको विषयमा…