राजनीति « Khabarhub

नेकपाको मतको बैधता सकियो : गगन थापा

काठमाडौँ- मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनको प्रस्ताव सिफारिस गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना सुरू भएको छ । प्रधानमन्त्री ओलीले लहडमा असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर तीन वर्षअघि जनताले दिएको मतको वैधता पनि समाप्त पारेको कांग्रेस नेता गगन थापाले बताएका छन् । 'संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।  प्रधानमन्त्री ओलीले…