राजनीति « Khabarhub

माधव नेपाल भन्छन्- निराशहरूले छाडे पनि हाम्रो पार्टी अघि बढ्दैछ

काठमाडौं- नेकपा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोहको आँट नगरेको भए अहिले आफूहरू यो अवस्थामा नआइपुग्ने बताएका छन् । ‘पार्टी पुनर्गठन दिवस २०८२’को अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले पार्टीभित्र जिम्मेवारी, अनुशासन र सकारात्मक सोचको खाँचो रहेको पनि बताए । उनले पार्टीमा अवसर र समस्या दुवै…