Live on
Your Voice, Your Power
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष भएको बताएकी छन् । कसैलाई लाग्नेबित्तिकै आफ्नो सदस्यता फाल्न नसक्ने बताइन् । उनले भनिन् - जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको इञ्चार्ज हुनुहुन्थ्यो उहाँले सपथ खुवाएको हो मलाई । कसैलाई लाग्नेबित्तिकै मेरो सदस्यता फाल्न सक्दैन । बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले…