राजनीति « Khabarhub

सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले, खटाइयो लीला र लालबहादुर 

धनगढी- नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र सशक्त बनाउन आन्तरिक गृहकार्य थालेको छ । पार्टी संगठनका गतिविधि बारे सूक्ष्म निगरानीसहित आन्तरिक रणनीति बनाउने गरी पार्टी केन्द्रको निर्देशन अनुसार गृहकार्य थालेको हो । त्यो कामका लागि दुई जना नेतालाई प्रमुख जिम्मेवारी तोकिएको छ ।  संगठनका गतिविधिको अनुगमन र अध्ययन गर्ने गरी पार्टी पोलिटब्युरो…