Live on
Your Voice, Your Power
काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी अध्यक्ष रञ्जिता श्रेष्ठकै पद धरापमा परेको छ । पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले यही आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् । शुक्रबार बहुमत केन्द्रीय सदस्यको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन उनले यो निर्णय गरेकी…