राजनीति « Khabarhub

एमाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जना मनोनीत

काठमाडौं- नेकपा एमालेले लुम्बिनी र सुदूरपश्चिम प्रदेश कमिटीमा ३२ जनालाई मनोनीत गरेको छ । साउन ५ देखि ७ गतेसम्म चलेको नवौँ केन्द्रीय कमिटी बैठकले ती दुई प्रदेश कमिटीमा ३२ जनालाई मनोनीत गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति जारी गरेको अन्तरपार्टी निर्देशिकामा केन्द्रीय कमिटीले प्रदेश कमिटीमा मनोनीत गरेकाहरू सूची समेटिएको छ ।…