Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार जनताको हितविपरीतका गतिविधि गरिरहेकाले पार्टीले खबरदारी सभा आयोजना गरेको बताएका छन् । काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधनका क्रममा उनले सरकारका जनहितविपरीतका गतिविधि रोक्न माओवादीले खबरदारी सभा आयोजना गरेको बताए । उपाध्यक्ष श्रेष्ठले सत्तारुढ पार्टीहरू, ती पार्टीका नेताहरू र सरकार निजी स्वार्थ केन्द्रित र…