राजनीति « Khabarhub

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र मतभेदको समाधान अदालतको ढोकाबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन् । शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रमको उद्‌घाटन गर्दै उपसभापति शर्माले पार्टीभित्रका असमझदारीलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए। उनले विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नभएको उल्लेख गर्दै आगामी…