राजनीति « Khabarhub

एकसाथ कांग्रेस र माओवादीमाथि खनिए एमाले सांसद थापा

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेकाले अब बजेटको तयारीमा लागेको बताए । थापाले दिनहुँ सरकारविरुद्ध चलखेल भइरहेको पनि उल्लेख गरे । ‘आजै सरकार ढल्छ, भोलि नै…