राजनीति « Khabarhub

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका नेता रमेश लेखकले पार्टी फुट्ने वा जुट्ने भन्ने विषयको जवाफ सभापति गगन थापा पक्षलाई नै थाहा भएको बताएका छन्। कांग्रेस फुट्छ कि जुट्छ भन्ने प्रश्नमा लेखकले भने, 'कांग्रेस फुट्छ कि जुट्छ, गगनजीहरूलाई नै थाहा छ। उहाँहरूले फुटाउनुहुन्छ कि जुटाउनुहुन्छ।' लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किएको…