Live on
Your Voice, Your Power
काठमाडौं - बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बझाङमा कांग्रेसले सोमबार बिहानदेखि अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ८ हजार ९७७ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ८ हजार ६९३ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २८४ मतले अगाडि छ। माओवादीका उम्मेदवार जनक बुढा…