Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संगठन इन्चार्ज र अध्यक्षसँग छलफल गरेर १० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने गरि मिति तय गर्ने…