Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रसहितका तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्। नेकपा माओवादी केन्द्र संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा अध्यक्ष माधव नेपाल र नेकपा अध्यक्ष रवि लामिछानेबीच भएको छलफलले यस्तो निर्णय लिएको हो…