Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार बसेको केन्द्रीय समिति बैठकले पनि पदाधिकारी र केन्द्रीय सदस्यसहित सचिवालय सदस्य टुङ्ग्याउन सकेन । पार्टीलाई चाहिने अत्यावश्यक पदहरु प्रवक्ता र कोषाध्यक्ष समेत टुङ्ग्याउन नसक्दा रविमाथि प्रश्न उठेको थियो । पार्टी सभापति रविले वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनित गरेपनि अन्य पदाधिकारीबारे नबोल्दा नेताहरुले प्रश्न उठाए ।…