Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसद बैठकमा गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको हो । बैठकमा सहभागी राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीलाई बोल्न दिने निर्णय भएको जानकारी दिए ।…