राजनीति « Khabarhub

बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन लेखा समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजुको अद्यावधिक लगत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले असुलउपर गर्नुपर्ने वा तिर्नु बुझाउनुपर्ने बेरुजुको लगत कार्यालयस्तर र केन्द्रीय स्तरमा राख्नुपर्ने व्यवस्थाअनुसार बेरुजुको अद्यावधिक लगत समितिलाई उपलब्ध गराउन सरकार र लेखा उत्तरदायी अधिकृतहरूलाई निर्देशन दिएको हो ।  बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व…