राजनीति « Khabarhub

आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं- लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई सर्वसम्मत नेता चयन गर्ने निर्णय गरेको हो । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् । त्यसैगरी पार्टीले प्रमुख सचेतकमा बासना थापालाई चयन गर्ने निर्णय गरेको छ । थापा दैलेख १ बाट निर्वाचित सांसद हुन्…