Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र मस्यौदा कमिटी बनाएको छ। एमालेको मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणा पत्र मस्यौता समिति बनाएको हो । उक्त समितिमा अध्यक्ष ओलीसँगको प्रतिस्पर्धामा पराजित तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि राखिएको छ। बैठकपछि उपमहासचिव लेखराज भट्टले दिएको जानकारी…