Live on
Your Voice, Your Power
मोरङ- मोरङ क्षेत्र नम्बर २ को मतगणनास्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना प्रतिनिधिको निधन भएको छ। रास्वपा मोरङका जिल्ला कमिटी सदस्य रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मीको हृदयघातबाट मतगणनास्थलमै निधन भएको हो । उनी रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए । मतगणनास्थल नजिकै खाना खाने क्रममा उनी एक्कासि बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि…