राजनीति « Khabarhub

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्बाङको दाबी

काठमाडौं- नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा सांसद सुहाङ नेम्बाङले दाबी गरेका छन् । बुधबारदेखि संसदको अधिवेशन सुरू हुने भएकोले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको संसदीय दलको बैठकमा सुहाङले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । यो बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइँदैछ । बैठकमा उनले युवाहरूको मागअनुसार आफू…