Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेको परिणामलाई स्वीकार गर्ने बताएका छन्। बुधबार काठमाडौँमा पत्रकारसँग अन्तरक्रिया गर्दै पोखरेलले जित्दा मात्रै खुसी हुने होइन जित्न नसक्दा पनि त्यसलाई स्वीकारेर अगाडि बढ्नुपर्ने बताए। 'भीम रावल र माधव नेपाल जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन हामी प्रतिस्पर्धा गर्छौं यदि विजय नभए पनि…