Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रियावादीहरू अघि बढ्ने प्रयत्नमा रहेको बताएका छन् । यसविरुद्ध जुध्न पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको अपरिहार्य आवश्यकता रहेको थापाले बताए । प्रेस चौतारी नेपालले शुक्रबार कार्यालयमा आयोजना गरेको संवाद कार्यक्रममा उनले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन ‘सामान्य महाधिवेशन नभई…