राजनीति « Khabarhub

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले नुवाकोट क्षेत्र नम्बर १ का लागि आफ्नो ‘मेरो प्रतिज्ञा’ प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जारी गरिएको यो प्रतिज्ञापत्रमा डा. महतले ‘आधुनिक, रोजगारीयुक्त, शिक्षित र विकसित, समृद्ध नुवाकोट’ निर्माण गर्ने मुख्य लक्ष्य राखेका छन् । उहाँले ‘नारा होइन, नतिजा, वाचा होइन, विकास’ भन्ने…