Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गत पुस ८ गते संसद् सचिवालयले आफूलाई सांसदबाट गरिएको निलम्बन फुकुवा माग गर्दै सभामुख देवराज घिमिरेकहाँ निवेदन दिएका छन् । रास्वपाका अन्य सांसदहरूसहित सिंहदरबारस्थित संसद् सचिवालय पुगेका उनले आफू थुनामुक्त भइसकेको अवस्थामा सांसद पदबाट गरिएको निलम्ब फुकुवा गरिदिन सभामुखलाई भनेका हुन् । ‘म निवेदक चितवन क्षेत्र नम्बर २…