राजनीति « Khabarhub

चैत १५ गते तीनकुनेबाट किन भागे दुर्गा प्रसाईं ? दिए यस्तो स्पष्टीकरण

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले डिल्ली बजार जेलबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका छन् । गत चैत १५ गते पत्रका सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनबीचमै भागेका उनी चैत २६ गते भारतको आसामबाट समातिएका थिए ।…