Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता नवीकरणको म्याद २०८३ जेठ मसान्तसम्म बढाएको छ । पार्टीको केन्द्रीय कार्यालयले बिहीबार जारी गरेको पत्रमा भनिएको छ, ‘आमनिर्वाचनको कारण विधानमा व्यवस्था भएको सदस्यता नवीकरण फागुन–चैतमा गर्ने व्यवस्थालाई हाल सदस्यता नवीकरण गर्न २०८३ जेठ मसान्तसम्मलाई तोकिएको छ ।’ पार्टीको दोस्रो विधान महाधिवेशन र एघारौं राष्ट्रिय महाधिवेशन–२०८२…