Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिएका छन् । उनले अब यताउता नगर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जहाँ जान्छन् त्यही जाने बताए। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा, नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरूबीच १८ गते एकीकरण हुन लागेको भन्दै आफू त्यो एकीकरण भएको पार्टीमा रहने उनले…