राशिफल Archives | Page 12 of 135 | Khabarhub Khabarhub

आज २०८१ साल कात्तिक १२ गते सोमबारको राशिफल

काठमाडौं - आज २०८१ साल कात्तिक १२ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर २८ तारिख। कात्तिक कृष्ण पक्षको एकादशी तिथि। रमा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…