राशिफल « Khabarhub

आज २०८२ साल भदौ ३ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…