Live on
Your Voice, Your Power
काठमाडौं– अधिवक्ता स्वागत नेपालले पत्रकार शालिकराम पुडासैनीलाई न्याय दिलाउन आफूले उनको पक्षमा वकालत गर्ने बताएका छन् । उनले थुनामा रहेका रवि लामिछानेलाई जेल हाल्न नभई पुडासैनीलाई न्याय दिलाउन आफूले उनको पक्षमा वहस पैरवी गर्न लागेको बताएका हुन् । पुडासैनीको पक्षमा उनीसँगै चितवनका अधिवक्ता गोपीलाल देवकोटा, कमल पाठक र जगन्नाथ भण्डारीलगायतले पैरवी गर्ने भएका हुन् ।…