फुटबल Archives | Page 13 of 347 | Khabarhub Khabarhub

सनसनीपूर्ण खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं - नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको क्वार्टरफाइनलको दोस्रो लेग पनि ३-३ गोलको बराबरीमा सकिएको हो। सो खेलको नियमित समय २-२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि १-१ गोल भएको थियो। सो खेलमा नेदरल्यान्ड्सका स्टार नोहा लाङ तथा स्पेनका…