Live on
Your Voice, Your Power
काठमाडौं- पाचौं संस्करणको १५ वर्ष मुनिको साफ पुरुष फुटबल च्याम्पियनसिपमा आज (बुधबार) नेपाल र भारत भिड्दैछन् । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल जित्ने लक्ष्यका साथ मैदान उत्रँदैछ । भारतको कल्याणीस्थित कल्याणी रंगशालामा हुने खेल अपरान्ह सवा १२ बजे शुरु हुनेछ । नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल…