फुटबल « Khabarhub

रोनाल्डोको गोलले युभेन्ट्सलाई अग्रता

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा अग्रतालाई बढाएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले पाहुना टोली बोलोग्नामाथि २–१ को जित निकाल्न सफल भएको हो । खेलको १९ औ मिनेटमा रोनाल्डोले घरेलु टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले अघिल्लो सातामात्र कीर्तिमानी ७ सय गोल पुरा गरेका थिए । लारान्गेराले २६ औ मिनेटमा…