Live on
Your Voice, Your Power
काठमाडौँ– च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । टर्कीको इस्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटीले उपाधि जितेको हो । सिटीका लागि रोड्रीले गोल गरेका थिए । उनले खेलको ६८औँ मिनेटमा गरेको गोल नै सिटीलाई उपाधि दिलाउन निर्णायक बनेको थियो । सिटीको यो पहिलो…