अन्य Archives | Page 31 of 49 | Khabarhub Khabarhub

बिनिता र चन्द्र सम्मानित

काठमाडौं– सञ्जय स्मृति प्रतिष्ठान तानसेनले राष्ट्रिय महिला भलिबल टिमका पूर्व कप्तान बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवरलाई नगदसहित सम्मानित गरेको छ । प्रतिष्ठानले बिहिबार एक कार्यक्रमका बीच बिनिता र चन्द्रलाई जनही ३० हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो । नेपाली भलिबलमा योगदान गरेको भन्दै उनीहरुलाई प्रतिष्ठानले सम्मान गरेको हो । बिनिता एपीएफ क्लबकी कप्तान समेत…