क्रिकेट Archives | Page 110 of 273 | Khabarhub Khabarhub

नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरियो

काठमाडौं - लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबारै बाहिरिएको छ । अघिल्लो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भएको दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको हो । योसँगै नेपाल इमर्जिङ कमबाट बाहिरिएको छ । नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२…