क्रिकेट Archives | Page 226 of 289 | Khabarhub Khabarhub

क्रिकेटर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको उनका सहयोगी रमन सिवाकोटीले जानकारी दिए। सिजनको क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि सन्दीपले कोरोनाको परीक्षण गराएका हुन्। सीपीएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण देखाउनुपर्छ। सोही अनुसार सन्दीपले मंगलबार परीक्षण…