Live on
Your Voice, Your Power
काठमाडौं- एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारीमका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्दै छ । नेपालली टोलीको अभ्यास खेल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग हुँदैछ । पहिलो अभ्यास खेलमा नेपाल सङहलेस क्रिकेट क्लबको यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेटको…