क्रिकेट Archives | Page 31 of 279 | Khabarhub Khabarhub

इंग्ल्याण्डविरुद्धको पहिलो टी-२०मा भारतको सहज जित : अभिषेकले बनाए ७९ रन

इडेन गार्डेन - भारतले इंग्ल्याण्डसँगको पहिलो टी-२० खेलमा तीन विकेटको सहज जित हात पारेको छ। इंग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य भारतले १२ दशमलव ५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो। भारतका लागि अभिषेक शर्माले ३४ बलमा ७९ रन प्रहार गरे। उनले ५ चौका र ८ छक्का प्रहार गरे इंग्ल्याण्डका जोफ्रा आर्चरले सानदार बलिङ गर्दै…