क्रिकेट Archives | Page 32 of 270 | Khabarhub Khabarhub

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको सुपर ओभरमा पुगेको खेलमा विराटनगरविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ । जारी एनपीएलमा सुपर ओभरमा पुगेको यो पहिलो खेल हो । पहिलो पटक बराबरी खेलेका यी दुई टीमबीचको हारजितको छिनोफानो हुँदा पोखराका रायमोन रिफायरले सुपर ओभरबाट जित दिलाएका हुन् । सुपर ओभरका लागि पोखरा पहिला ब्याटिङमा उत्रिएको थियो । ५…