Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १० विकेटको जित हात पारेको हो । विजयी टोलीका डेभिड बेडिङघमले ३० बलमा ४७ रन प्रहार गरेपछि दक्षिण अफ्रिकाले चौथो दिनमा खेल सकेको हो। यसैगरी आइडन म्याक्रमले १४ रन जोडे । यसअघि रेन रेकिल्टनको २५९ रनको योगदानमा दक्षिण अफ्रिकाले…