क्रिकेट Archives | Page 5 of 289 | Khabarhub Khabarhub

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ क्यानले फेसबुक पेजमार्फत् क्रिकेट टिमको टी-२० जर्सी सार्वजनिक गरेको हो। यसअघि जर्सीमा नेपालको नाम लेख्दा पहेँलो रङ प्रयोग भएकोमा नयाँमा सेतो रङ प्रयोग भएको छ। नेपाली क्रिकेट टिमको नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ। जर्सीको…