क्रिकेट « Khabarhub

टेस्ट ब्याटिङ वरीयतामा ब्रुक र गिलको फड्को

काठमाडौं - नयाँ आइसिसी टेस्ट वरीयतामा ब्याटिङतर्फ आफ्नै देशका जोय रुटलाई पछि पार्दै इङ्गल्यान्डका हेरी ब्रुक शीर्ष स्थानमा उक्लेका छन्। भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा ब्रुकले १५८ रन प्रहार गरेका थिए। रुट दोस्रो स्थानमा छन्। सोही टेस्टमा २६९ र १६१ रन प्रहार गरेका भारतीय कप्तान शुभमन गिल १५ स्थान उक्लँदै छैटौँ स्थानमा छन्। यस बीचमा…