क्रिकेट Archives | Page 84 of 283 | Khabarhub Khabarhub

फ्रेन्डसिप कप : आज भारतको बरोडा क्लबसँग खेल्दै नेपाल

काठमाडौं - भारतमा जारी त्रिकोणात्मक टी-२० फ्रेन्डसिप कपमा लगातार तीन खेल जितेको नेपालले आज चौथो खेल खेल्दैछ । एक खेल अगाडि नै फाइनल पुगेको नेपालले शुक्रबार बरोडा क्लबसँग खेल्न लागेको हो । फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित निकाल्दै फाइनल यात्रा तय गरिसकेको हो ।…