क्रिकेट Archives | Page 98 of 273 | Khabarhub Khabarhub

श्रीलंकाविरुद्ध अफगानिस्तानको सानदार जित

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध अफगानिस्तानले सानदार जित दर्ता गरेको छ । श्रीलंकालाई अफगानिस्तानले सात विकेटले पराजित गर्दै अर्को महत्वपूर्ण जित दर्ता गरेको हो । यो जितसँगै अफगानिस्तानको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका लागि…