फुटबल « Khabarhub

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै पराजित गरेको छ। प्रशिक्षक लियोनेल स्कालोनीले समर्थकहरूद्वारा व्यग्र प्रतीक्षा गरिरहेका स्टार खेलाडी लियोनेल मेस्सीलाई पनि मैदानमा उतारेका छन्। अमेरिकाको जोर्डन हर स्टेडियममा बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा मांसपेशी थकानबाट पुनरागमन गरिरहेका मेस्सी ७०औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। मैदान छिरेको केही समयमै उनले पेनाल्टीमार्फत गोल…