फुटबल « Khabarhub

म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलबाटै बाहिरियो

काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलबाट बाहिरिएको छ । रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । इभान…