फुटबल Archives | Page 131 of 340 | Khabarhub Khabarhub

नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौँ– नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको राष्ट्रिय फुटबल टिमले थाइल्याण्डमा उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो । यो खेल मार्च २४ तारिखमा हुनेछ । त्यस्तै मार्च २७ मा नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । एएफसी एसियन कप छनोटअन्तर्गत…